शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home मनोरन्जन अभिनेता पुष्प एसआई फिटनेश ब्रान्ड एम्ब्यासडर नियुक्त

अभिनेता पुष्प एसआई फिटनेश ब्रान्ड एम्ब्यासडर नियुक्त

by sambridhaonline

अभिनेता पुष्प खड्का एसआई फिटनेश ब्रान्ड एम्ब्यासडर नियुक्त भएका छन् । एसआई फिटनेशनले उनलाई एक वर्षका लागि ब्रान्ड एम्ब्यासडर नियुक्त गरेका हुन् ।

अभिनेता खड्काको पब्लिक क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्ब्यासडरमा नियुक्त गरेको एस आई फिटनेशनका संचालक कुमार स्याङ्बोले जानकारी दिए । अभिनेता खड्का पनि फिटनेशनमा खुबै ध्यान दिन्छन् । पुष्पले चलचित्र ‘मारुनी’को छायांकनको समयदेखि आफूले फिटनेशनमा बढी ध्यान दिन थालेको बताए ।

नेपाली चलचित्र क्षेत्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशिल श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने उनले बताए । उनले भने–‘जिम गर्नुपर्ने कलाकारमा म त दयाहाङ राई दाइलाई देख्छु ।’ पुष्प म्युजिक भिडियो र फिल्म दुबैमा बराबर देखिने कलाकार हुन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline