शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News भीमफेदीमा जीप दुर्घटना हुँदा १० जना घाइते

भीमफेदीमा जीप दुर्घटना हुँदा १० जना घाइते

by sambridhaonline

मंसिर ३, पोखरा – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । हेटौंडाबाट काठमाण्डौको लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजे त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरेर हेटौंडा अस्पताल लगिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline