शनिबार, फाल्गुन ३०, २०८२
Saturday, March 14, 2026
Home साहित्य मदन पुरस्कार विजेता प्रथम उपन्यासकार लीलाध्वज थापा

मदन पुरस्कार विजेता प्रथम उपन्यासकार लीलाध्वज थापा

by sambridhaonline

नेपाली वाङ्मयजगतमा सबैजसो साहित्यकारले पाउन लालायित पुरस्कार हो– मदन पुरस्कार। २०१३ सालदेखि वितरण गर्न थालिएको यो पुरस्कार २०१४ सालमा ‘मन’ उपन्यासले प्राप्त गरेको थियो। साथै मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यासको रूपमा दर्ता पनि भयो। यसका उपन्यासकार लीलाध्वज थापालाई ‘मदन पुरस्कार विजेता प्रथम उपन्यासकार’को गौरव प्राप्त भयो। एउटा रमाइलो र रोचक संयोग मान्नुपर्छ, मैले जीवनमा पहिलोपल्ट पढेको कुनै उपन्यास यही ‘मन’ नै थियो।

यसको लागि म मेरो स्कुले जीवनमै फर्कनुपर्ने हुन्छ। म हेटौंडामा भुटनदेवी हाईस्कुलमा पढ्दै थिएँ। मेरो जेठो दाजु शम्भुराज गिरी काठमाडौंमा बस्नुहुन्थ्यो र बेलाबखत हेटौंडा मूलघर आइरहनुहुन्थ्यो। यस्तो बेलामा उहाँ नियमित गोरखापत्र किनेर घरमा ल्याउनुहुन्थ्यो। कहिले किताब पनि ल्याउनुहुन्थ्यो र पढ्नुहुन्थ्यो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline