शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News पर्वतको मल्लाजमा मोटरसाइकल दुर्घटना, एक यूवाको ज्यान गयो

पर्वतको मल्लाजमा मोटरसाइकल दुर्घटना, एक यूवाको ज्यान गयो

by sambridhaonline

माघ ४ , पोखरा – पर्वतको जलजला गाउँपालिका–३,मल्लाजको भुर्तुलामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

पर्वतबेनीबाट मल्लाजतर्फ जादैं गरेको ग ५ प ४५५६ नम्वरको मोटरसाईकलमा सवार जलजला–२,का २५ बर्षिय मनिष परियारको उपचारको क्रममा म्याग्दीको बेनी अस्पतालमा मृत्यु भएको हो ।
बिहिबार राती साढे एक बजे दुर्घटना भई घाईते परियारको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो ।
मृतकको शव बेनी अस्पतालमा राखिएको र पोष्टमार्टपछि परिवारको जिम्मा लगाइने छ ।घटनास्थलमा थप अनुसन्धानका लागि प्रहरी निरिक्षक निरबहादुर बानियाँको नेतृत्वमा टोली खटिएको छ

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline