बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पाेखराका मेयर आचार्य अस्पतालबाट ‘डिस्चार्ज’

पाेखराका मेयर आचार्य अस्पतालबाट ‘डिस्चार्ज’

by sambridhaonline

फाल्गुन ०८,पोखरा – पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

गएको शनिवार पोखरामा आयोजित कार्यक्रममा बेलुन पड्किँदा मेयर आचार्य र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल घाइते हुनुभएको थियो । घाइते दुवै जनाको काठमाण्डाैमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको थियो ।

अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भइसक्नुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline