आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026
Home Featured News मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु

मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु

by sambridhaonline

फाल्गुन २३,पोखरा – काठमाडौँको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित आश्रयस्थलमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

टिपर अनियन्त्रित भएर द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सलम्बुटारमा बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको थियो ।

१० जना बसेको टहरामा टिपरले ठक्कर दिंदा दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो । टिपर र चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline