सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News पाल्पाकाे रिब्दीकोटमा आगो निभाउने क्रममा जलेर एक जनाको ज्यान गयो

पाल्पाकाे रिब्दीकोटमा आगो निभाउने क्रममा जलेर एक जनाको ज्यान गयो

by sambridhaonline

चैत २३,पोखरा- पाल्पा रिब्दीकोट गाउँपालिकाकाे जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रिब्दीकोट गाउँपालिका–७ पालुङ्गका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गे मगर रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्थानीय पालुङ्ग सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा भीरबाट लडेर आगोमा परी मगरको ज्यान गएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline