शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

by sambridhaonline

बैशाख २९,पोखरा – । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सडकमा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, सोमबार बिहान दुर्घटना भएको हो ।ग.२ ख २१३९ नम्बरको बसले ग.१६ प ६१६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परेर मोटरसाइकल चालक पर्साको वीरगञ्ज घर भएका २० वर्षीय अपताप सलमानको घटनास्थलमै मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline