बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सकियो

कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सकियो

by sambridhaonline

जेष्ठ २,पोखरा – कक्षा १२ को परीक्षा आजदेखि सकिएको छ । गएको वैशाख २१ गतेदेखि शुरू भएको परीक्षा आज सकिएको हो । यसअघि वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक/कर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो ।

कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार जनाभन्दा धेरै परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको बोर्डको भनाइ छ ।

परीक्षाका लागि बोर्डले देशभर १ हजार ५ सय ९० र जापानमा १ गरी १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकेको थियो । परीक्षाका लागि झन्डै २० हजार सुरक्षाकर्मी परिचालन भएका थिए ।

परीक्षा केन्द्रमा मोबाइल फोन, स्मार्ट घडीलगायत विद्युतीय उपकरण लैजान निषेध गरिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline