बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026
Home Featured News चितुवाको आक्रमणबाट तनहुँमा ६ वर्षीय बालकको ज्यान गयो

चितुवाको आक्रमणबाट तनहुँमा ६ वर्षीय बालकको ज्यान गयो

by sambridhaonline

जेष्ठ २७,पोखरा – बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । हिजो बेलुका चितुवाले आक्रमण गर्दा ६ वर्षीय उत्सव गुरुङको ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।

आँगनमा खेलिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि बन्दीपुर अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline