बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026
Home Featured News सङ्घीय निजामति, भूमि तथा शिक्षा विधेयक यही महिनाभित्र पारित गर्ने तयारी

सङ्घीय निजामति, भूमि तथा शिक्षा विधेयक यही महिनाभित्र पारित गर्ने तयारी

by sambridhaonline

भदौ १३,पोखरा – महत्त्वपूर्ण तीनवटा विद्येयक यही भदौ महिनाभित्र पारित गर्ने तयारी भएको छ । प्रतिनिधिसभाअन्तर्गत आज बस्ने कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले विधेयक पारित गर्ने कार्यतालिका अनुमोदन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकले भूमिसम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । त्यसैगरी भदौ १९ गते सङ्घीय निजामती विधेयक पारित गर्ने र भदौ २६ गते संसदबाट शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउने सङ्घीय संसद सचिवालयले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline