बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News सुनको भाउ आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्यो

by sambridhaonline

फागुन २४ , पोखरा – आज सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रवारभन्दा सुन आज तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलाको तीन लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ तोलाको ३ लाख १३ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदी आज तोलामा ३० रुपैयाँले बढेर तोलाको ५ हजार ४ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline