बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पेट्रोलियम पदार्थ आयातमा भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद् बैठककाे निर्णय

पेट्रोलियम पदार्थ आयातमा भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद् बैठककाे निर्णय

by sambridhaonline

चैत्र २४ पाेखरा – सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएकाे भन्सार महसुल कर ५० प्रतिशत छुट दिने भएकाे छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको आयातमा भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेकाे सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभयाे ।

मन्त्री रावलले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको पनि बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline