सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४ जनाको ज्यान गयो

भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४ जनाको ज्यान गयो

by sambridhaonline

बैशाख ७ – भारतको दक्षिणी क्षेत्र तामिलनाडुको भिरुदुनगरमा एक पटाका कारखानामा हिजो विस्फोट भएर आगलागी हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ । अरु ६ जना घाईते भएका बीबीसी हिन्दीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनामा आफन्त गुमाएका पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पटाका कारखानामा भएको आगलागी र ज्यान गएको घटना ‘दुःखद्’ भएको बताउनु भएको छ । घाईतेहरुलाई अस्पताल लगिएको र घटनाको जाँच शुरु भएको खबरमा उल्लेख छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline