शनिबार, कार्तिक ८, २०८३
Saturday, October 24, 2026
Home Featured News बुढानीलकण्ठबाट २२ केजी सुन बरामद : ‘कनेक्सन’ देखिएका केही मानिस पक्राउ

बुढानीलकण्ठबाट २२ केजी सुन बरामद : ‘कनेक्सन’ देखिएका केही मानिस पक्राउ

by sambridhaonline

असोज २३, पोखरा – काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार बिहीबार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो। सुनको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मध्याह्नदेखि अपरेसन चलाइरहेको छ।

प्रहरी स्रोतका अनुसार सुनमा ‘कनेक्सन’ देखिएका केही मानिसहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको विवरण आएको छैन। सुन बरामदबारे जानकारी दिन प्रहरीले शुक्रबार दिउँसाे १ बजे पत्रकार सम्मेलन आयोजना गरेकाे छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline