सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News देवकुमार पुर्पक्षका लागि थुनामा

देवकुमार पुर्पक्षका लागि थुनामा

by sambridhaonline

असोज १५, पोखरा- सहकारी ठगीको आरोपमा जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारको इजलासले थुनामा राख्न आदेश दिएको हो । सहकारीको वित्तिय अबस्था समेतलाई मध्यनजर गरी नेपालीलाई थुनामा राख्न आदेश दिईएको हो । उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने एक लाख ५० हजार धरौतीमा छोड्न आदेश दिएको छ । सहकारी पीडितहरुको निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले नेपालीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको आरोपमा मुद्धा दर्ता गरेको थियो ।

नेपालीका बिरुद्धमा जिल्ला अदालत कास्कीमा समेत मुद्धा रहेकाले थुनछेक बहसका लागि पोखरा ल्याइने भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline