बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News गोरखामा चट्याङ लागेर एक जनाको ज्यान गयो

गोरखामा चट्याङ लागेर एक जनाको ज्यान गयो

by sambridhaonline

बैशाख १५,पोखरा – गोरखामा चट्याङ लागेर सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको छ । हिजो बेलुका घरमा बसिरहेका बेला परेको चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो ।

घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

त्यस्तै हिजै बेलुका पालुङटार नगरपालिका–७ च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले र १८ बर्षिया विपना आले घाइते हुनुभएको छ । घाइते दुवै जनाकाे चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline