मङ्लबार, अशोज ६, २०८३
Tuesday, September 22, 2026
Home Featured News पोखराको पुम्दीभुम्दीमा नगर बस दुर्घटनामा: २२ घाइते, ४ को अवस्था गम्भिर

पोखराको पुम्दीभुम्दीमा नगर बस दुर्घटनामा: २२ घाइते, ४ को अवस्था गम्भिर

by sambridhaonline

बैशाख ३१,पोखरा – पोखरा–२२ पुम्दीभुम्दीको पुम्दीकोट पुगेर पोखरातर्फ फर्किदै गरेको अधिकांश भारतीय नागरिक चढेको नगरबस शान्ति स्तुपको पार्किङ माथिको घुम्तीमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर, थप चार जनाको मध्ययम र अन्यका अवस्था सामान्य रहेको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताउनुभएको छ ।

पुम्दीकोटको शिव मन्दिरबाट फर्किने क्रममा पौने २ बजेको समयमा ग१ख ३८८६ नम्बरको बस घुम्तिमा पल्टिएको प्रहरीले जनाएको छ । घाइतेको द्धार गरी अस्पतालमा उपचारका लागि पठाइसकिएको छ । घाइतेको पहिचान नखुलिसकेको प्रहरीको भनाई छ । स्थानीयबासी राजु क्षेत्रीका अनुसार सडक पीच भएपछि उक्त घुम्तीमा हालसम्म दर्जन बढी दुर्घटना भइसकेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline