बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News एसइई नतिजा सार्बजनिक : ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, नतिजा बढ्यो

एसइई नतिजा सार्बजनिक : ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, नतिजा बढ्यो

by sambridhaonline

असार १४,पोखरा – माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ६१.८१ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन्।

जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन्। यसपालि नतिजा बढेको छ।

राष्ट्रय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार भएको पनि उनले बताए। गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline