बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News धादिङकी १६ वर्षीया किशोरी पोखराबाट ४ दिनदेखि बेपत्ता

धादिङकी १६ वर्षीया किशोरी पोखराबाट ४ दिनदेखि बेपत्ता

by sambridhaonline

असार २३,पोखरा – धादिङकी १६ वर्षीया एक किशोरी विगत चार दिनदेखि पोखराबाट बेपत्ता भएकी छिन्।

धादिङको गंगाजमुना गाउँपालिका–८ घर भइ पोखरा महानगरपालिका–४ बस्दै आएकी १६ वर्षीया अनुषा विक बेपत्ता भएकी हुन्।

प्रहरीका अनुसार अनुषा असार २० गते कोही कसैलाई नसोधी आफूखुसी घरबाट निस्किएर हिँडेकी थिइन् । तर घर नफर्कीएपछि अभिभावकले खोजीको लागि प्रहरीलाई अनुरोध गरेका छन्।

अभिभावकले आफन्त, साथीसङ्गीकोमा खोजतालास गर्दा फेला नपरेको भन्दै प्रहरीले किशोरीको हुलिया सार्वजनिक गरेको छ।

किशोरीलाई कहिँकतै देखेभेटे प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline