शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News गोसाइँकुण्डमा डुबेर दुई युवकको मृत्यु

गोसाइँकुण्डमा डुबेर दुई युवकको मृत्यु

by sambridhaonline

साउन १२,पोखरा – रसुवाको गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुई युवकको मृत्यु भएको छ ।

आइतबार दिउँसो गोसाइकुण्ड गाउँपालिका-५ स्थित तालमा पौडी खेल्ने क्रममा दुई जना पुरूष बेपत्ता भएकामा आज सोमबार बिहान साढे १० बजेतिर शव फेला पारिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार मोरङका मनोज न्यौपाने र सुजन ढकालको डुबेर मृत्यु भएको हो ।

खोजी गर्न सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमाण्डमा टोली परिचालन भएको थियो ।

यससँगै ‍नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले पनि उनीहरूको खोजी गरेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline