बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News भारतको उत्तरकाशीमा भीषण बाढी, खोला किनारका बस्ती तहसनहस, धेरै हताहतीको अनुमान

भारतको उत्तरकाशीमा भीषण बाढी, खोला किनारका बस्ती तहसनहस, धेरै हताहतीको अनुमान

by sambridhaonline

साउन २० – भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित छिर गंगामा छोटो समयमै भीषण बाढी आएको छ। कल्पनाभन्दा बाहिरको तीव्र गतिको बाढीले नदी किनासका वस्ती तहसनहस पारेको छ।

क्षतिको विवरण नआएपनि ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। भास्कर डटकमका अनुसार अहिलेसम्म ४ जनाको मृत्यु र ५० भन्दा बढी बेपत्ता भएको पुष्टि भएको छ।

घटना आज दिउँसोको हो। क्षतिको विवरण आउन बाँकी छ। उद्धार जारी रहेको जनाइएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline