बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो

पाकिस्तानमा बाढी–पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० पुग्यो

by sambridhaonline

भाद्र , ०१ – पाकिस्तानमा मुसल्धारे वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५० जना पुगेको छ । बिहीवारयताको विपद्का कारण सबैभन्दा धेरै प्रभावित खैबर पख्तुनख्वाको बुनर जिल्ला परेको छ ।

बुनरमा मात्रै दुई सय भन्दा धेरैको ज्यान गएको छ । कतिपय बेपत्ता छन् । त्यस्तै बाजुर, डिर, शाङ्ला, मन्सेहरा र कोहिस्तानमा जिल्लामा पनि घर, पुल र प्रहरी चौकी बगेका छन् । सडक अवरुद्ध र पुल बगाएको कारण उद्धार कार्य प्रभावित भएको छ ।

पाकिस्तानको मौसम विभागले अझै तीन/चार दिनसम्म पानी पर्ने जनाएको छ । विपद्जन्य जोखिम कायमै रहेकाले आवश्यक तयारीमा जुट्न आग्रह गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline