बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोर्चुगलमा रेल दुर्घटना : कम्तीमा १५ जनाको ज्यान गयो, १८ घाइते

पोर्चुगलमा रेल दुर्घटना : कम्तीमा १५ जनाको ज्यान गयो, १८ घाइते

by sambridhaonline

भदौ १९ – पोर्चुगलमा त्यहाँको भाषामा ग्लोरिया भनिने एक पहाडी रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

पोर्चुगलको आपतकालीन सेवाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ, बाँकी १३ जनाको अवस्था सामान्य छ । घटनास्थलमा फसेका केही व्याक्तिलाई सुरक्षित निकालिएको बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

पोर्चुगलको ग्लोरिया पहाडी रेल सन् १८८५ मा उद्घाटन भएको हो र तीन दशकपछि बिजुलीमा रूपान्तरण गरिएको थियो । लिस्बनको हिलो–ढलान सडकमा यात्रा गर्नको लागि यो महत्वपूर्ण यातायात माध्यम हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline