सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News आज दिउँसो र राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज दिउँसो र राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

by sambridhaonline

भदौ २६,पोखरा – गएरातिदेखि देशका धेरै ठाउँमा पानी परेको छ । आज पनि दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशसति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेशको पहाड र तराई भेग तथा मधेश, गण्डकी र लुम्बिनी प्रदेशको तराई भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति काठमाण्डौसहित कैलाली, बाँके, बर्दिया, रुपन्देही, नुवाकोट, गोरखा, बारा, नवलपरासी, लमजुङ, मकवानपुर, दोलखा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, दाङ लगायत जिल्लामा पानी परेको छ ।

अन्तिम अपडेट: भदौ २६, २०८२

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline