सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News गुल्मीमा विषालु च्याउ खाँदा ६ जना बिरामी

गुल्मीमा विषालु च्याउ खाँदा ६ जना बिरामी

by sambridhaonline

असोज १,पोखरा – गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जनासहित ६ जना बिरामी भएका छन् ।

बिरामी पर्नेहरूमा ८३ वर्षीया केरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीयाा बिपना रजाली, १० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बिपना रजाली रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

बुधबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरूलाई अचानक पेट दुख्ने, वाकवाकी हुने र बान्ता हुने समस्या देखिएको थियो ।

प्रारम्भिक उपचारका लागि उनीहरूलाई सुभ सारथी मेडिकल, मजुवामा पुर्‍याइएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline