बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पहिरोले अवरुद्ध मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

by sambridhaonline

असोज ५,पोखरा – पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले आइतबार अपराह्न ४ः१५ बजेदेखि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको जानकारी दिएको छ।

तुइनखोलामा पहिरो जाँदा उक्त सडकखण्ड करिब ४५ घण्टादेखि अवरुद्ध थियो। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए।

अवरुद्ध सडक खुलाउन आज बिहानैदेखि पहिरो पन्छाउने काम भएको थियो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline