शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News निर्धारित मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध,जेन्जी आन्दोलनमा युवाहरुले ज्यान गुमाएको दुखमा यो वर्ष प्रधानमन्त्री कार्कीले टिका नलगाउने

निर्धारित मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध,जेन्जी आन्दोलनमा युवाहरुले ज्यान गुमाएको दुखमा यो वर्ष प्रधानमन्त्री कार्कीले टिका नलगाउने

by sambridhaonline

असोज १३ , पोखरा – प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बडादशैँको अवसरमा आज शुभकामना दिँदै उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले तोकिएको मितिमा प्रतिनिधिसभाको चुनाव गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताउनुभएको छ । स्वदेश तथा विदेशमा रहेका सबै नेपाली भाषीहरूमा सुख शान्तिको कामना गर्नुभएको छ । यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline