सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News गाजामा बन्धक बनाएकाहरुलाई रिहा गर्न हमास तयार

गाजामा बन्धक बनाएकाहरुलाई रिहा गर्न हमास तयार

by sambridhaonline

असोज १८ –

प्यालेस्टिनी विद्रोही समूह हमास इजरायलबाट बन्धक बनाएर रिहा गर्न बाँकी सबैलाई रिहा गर्न तयार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमति पालना गर्न दिएको समय सीमाको अन्तिम क्षणमा हमासले बाँकी बन्धक रिहा गर्न तयार रहेको जनाएको हो । तर हमासले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमतीका केही बुँदामा शंसोधन हुनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

हमासले बन्धकको रिहा गर्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा लेखेर ट्रम्पले हमास सहमतिको बाटोमा आएको र यसबाट गाजामा शान्ति स्थापना हुने मार्ग खुलेको भन्दै आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ ।

यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा सहित मध्यपूर्वमा शान्तिका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको योजनामा मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline