बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

by sambridhaonline

माघ २९ ,पोखरा – राष्ट्रियसभाको चालू अधिवेशन भोलि राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको होे ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति निकालेर फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको जानकारी गराउनुभएको हो ।

प्रतिनिधिसभा चुनाव नजिकिँदै गएको र अन्य कुनै महत्त्वपूर्ण बिजनेस नभएको भन्दै सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।

राष्ट्रियसभाले चालू अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित गरेकाे छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेकाे छ । चालू अधिवेशन यही माघ ४ गतेदेखि शुरू भएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline