शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News आज देशभर मगर दिवस मनाइँदै

आज देशभर मगर दिवस मनाइँदै

by sambridhaonline

फागुन १५ , पोखरा – आज मगर एकता दिवस मगर समुदायले देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एव्म नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले हरेक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् ।

आज मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरिन्छ । दिवसको अवसरमा मगर समुदायको बसोबास धेरै रहेका पालिकाहरुले आज सार्वजनिक बिदा दिएका छन् ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा देशैभरका मगरहरु सहभागी भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरेको दिनलाई मगर समुदायले मगर एकता दिवसको रुपमा मनाउने गर्छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline