बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News जेन-जी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार कैदी ६ महिनापछि पक्राउ

जेन-जी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार कैदी ६ महिनापछि पक्राउ

by sambridhaonline

फागुन २६ , पोखरा – कास्की कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराबाट पक्राउ गरेको छ ।

डाँकाचोरी मुद्दामा कैद सजाय काटिरहेका बेला आन्दोलनको मौका छोपेर भागेका सूर्य बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोक घर भएका उनलाई सोमबार दिउँसो नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा पृथ्वीचोकमा पक्राउ गरेको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline