बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News सामूहिक बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसाको पोस्टमार्टम रिपोट सार्बजनिक

सामूहिक बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसाको पोस्टमार्टम रिपोट सार्बजनिक

by sambridhaonline

फागुन २८ , पोखरा – सामूहिक बलात्कारपछि हत्या भएको भनिएकी १६ वर्षीया इनिसा विकको पोस्टमार्टम रिपोट आएको छ । भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरेका थिए । जसमा यौन सम्बन्धका लागि जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हुनसक्ने कुरा उल्लेख गरेको छ ।

‘पोस्टमार्टममा डाक्टरले ठ्याक्कै यही हो भनेर दाबी गरेको छैन, त्योचाहिँ भिसेरा परीक्षणपछि यकिन गर्न सक्ने भनेको छ,’ रिपोर्ट अध्ययन गरेका एक अनुसन्धान अधिकृतले भन्नुभयो , ‘रिपोर्टको व्याख्यामा चाहिँ जेनाइटल पार्टहरूमा चोटपटक लागेको भनिएको छ, त्यो भनेको यौनाङ्ग, भित्र हाइमनदेखि पाठेघरमा पनि चोट लागेको कारणले अत्यधिक रक्तश्राव भएको देखिन्छ ।’

सोही कारण इनिसाको मृत्यु भएको हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline