बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News घान्द्रुकमा स्कोर्पियो दुर्घटना : १ जनाको ज्यान गयो , ४ जना घाइते

घान्द्रुकमा स्कोर्पियो दुर्घटना : १ जनाको ज्यान गयो , ४ जना घाइते

by sambridhaonline

पौष ४,पोखरा – पोखराबाट कास्कीको घान्द्रुकमा जादाँ गरेको स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनमा परी ४ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते ४ जनालाई सिम्रिक एयरको हेलिकोप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको ग१ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा दुर्घटना भएको हो । मृतकको पहिचान खुलेको छैन ।

घाइतेहरू मध्ये पोखरा बगरकी रिहाना थकाली, मुस्ताङ घर भएकी ज्योति खत्री, बागलुङकी सीमा कुमारी खत्री र नमिता खत्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline