शनिबार, बैशाख २६, २०८३
Saturday, May 9, 2026
Home Featured News खसीबोका बोकेको ट्रक चितवनमा पल्टिँदा १९ वटा चौपाया मरे

खसीबोका बोकेको ट्रक चितवनमा पल्टिँदा १९ वटा चौपाया मरे

by sambridhaonline

माघ २७,पोखरा – चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा हुँदा १९ वटा चौपाया मरेका छन् ।

बर्दियाबाट खसीबोका लिएर काठमाडौँतर्फ गुडिरहेको ट्रक बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline