बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News रुपन्देहीमा गोली हानी एक जनाको हत्या

रुपन्देहीमा गोली हानी एक जनाको हत्या

by sambridhaonline

फाल्गुन १७,पोखरा – रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ दँचहवाका २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवम् डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।

पारिवारिक विवादका कारण घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न व्याक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline