बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, १४ जना घाइते

गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, १४ जना घाइते

by sambridhaonline

फाल्गुन १९,पोखरा – गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

मनकामना मन्दिरको दर्शन गरेर फर्कँदै गरेको ‘अनटेस्ट’ लेखिएको विद्युतीय माइक्रोबस शहीद लखन गाउँपालिका–३ को कान्टारमा आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा चितवनको खैरहनी गाउँपालिका–२ घर भएका ३७ वर्षीय पदमबहादुर दर्जीको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा ज्यान गएको डीएसपी सुवेदीले बताउनुभयो । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline