बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News सुनको भाउमा लगातार र्कीतिमान : तोलाको १ लाख ८६ हजार रुपैयाँ पुग्यो

सुनको भाउमा लगातार र्कीतिमान : तोलाको १ लाख ८६ हजार रुपैयाँ पुग्यो

by sambridhaonline

चैत ३१,पोखरा- सुनको भाउले आज पनि कीर्तिमान बनाएको छ । आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै उच्च एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८५ हजार रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline