बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News घर फोडेर गरगहना चोरी गर्ने चोर पक्राउ

घर फोडेर गरगहना चोरी गर्ने चोर पक्राउ

by sambridhaonline

बैशाख २२,पोखरा – कास्की प्रहरीले घर फोडेर सुनका गहना र नगद चोर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ३ बस्ने २२ वर्षीय अमृत नेपाली र धादिङ घर भइ हाल पोखरा ३ मै बसोबास गर्ने २४ वर्षीय विनोद नेपाली रहेका छन् ।

उनीहरुले यही वैशाख १६ गते मोहोरिया टोलका दुई घर फोडेर तिलहरी,सुनको औंठी, चन्द्रमासहित नगद ३ हजार चोरी गरेका थिए । उजुरीपछि प्रहरीले अमृत नेपालीको कोठामा ती सुनका गहना भेटेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline