बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
Home Featured News बागलुङमा घरको तीन तलामाथिबाट खसेर ९१ वर्षीया वृद्धाको मृत्यु

बागलुङमा घरको तीन तलामाथिबाट खसेर ९१ वर्षीया वृद्धाको मृत्यु

by sambridhaonline

बैशाख २४,पोखरा – बागलुङमा तीन तलामाथिबाट खसेर एक वृद्धाको मृत्यु भएको छ ।

आज बिहान पौने ५ बजे बागलुङ नगरपालिका– ४ श्रीनटोलमा घरको तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline