बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News ३७ जिल्लामा बाढीको मध्यम जोखिम

३७ जिल्लामा बाढीको मध्यम जोखिम

by sambridhaonline

असार २३,पोखरा – आज ३७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दार्चुला, बैतडी, अछाम, सिन्धुपाञ्चोक, दोलखा, काठमाण्डौ, ललितपुर, भक्तपुरमा आज बाढीको मध्यम जोखिम रहेको छ ।

यस्तै कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान,रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, सोलुखुम्बु, सङ्खुवासभा, रामेछाप, खोटाङमा आकस्मिक बाढीको मध्यम जोखिमका सम्भावना मध्यम रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम रहेका जिल्ला आसपास भई बहने स–साना खोला तथा नदीहरुको बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline