शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News गत जनवरीदेखि हालसम्म गण्डकी प्रदेशमा ८ जनामा कोरोना पुष्टी,एक वृद्दाको मृत्यु

गत जनवरीदेखि हालसम्म गण्डकी प्रदेशमा ८ जनामा कोरोना पुष्टी,एक वृद्दाको मृत्यु

by sambridhaonline

साउन ५,पोखरा – पोखरामा कोरोनाबाट एक वृद्दाको मृत्यु भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीकाका अनुसार पोखरा-११ कि ७४ वर्षकि बृद्दाको आइतवार उपचारका क्रममा मृत्यु भएको हो ।

निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती बृद्धलाई कोरोना भएको असार २५ मा पत्ता लागेको थियो । उनको पोखराको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा कुन भेरिएन्ट हो भन्ने सार्बजनिक भने भएको छैन । चरक अस्पताल प्रशासनका अनुसार वृद्धामा सुगर, प्रेसरलगायत राेगहरु पनि थिए । वृद्धाकाे डाक्टर बुद्धिसागर लामिछानेले उपचार गर्नुभएको थियो।

निर्देशनालयका अनुसार गत जनवरीदेखि हालसम्म ८ गण्डकी प्रदेशमा ८ जनामा कोरोना पुष्टी भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline