शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News स्याङ्जामा अवैध उत्खनन् तथा ओसारपसारमा संलग्न जेसीबी र ट्याक्टर नियन्त्रणमा

स्याङ्जामा अवैध उत्खनन् तथा ओसारपसारमा संलग्न जेसीबी र ट्याक्टर नियन्त्रणमा

by sambridhaonline

असोज १०,पोखरा – स्याङ्जामा स्थानीय सडक छेउमा अवैध रूपमा भइरहेको उत्खनन् तथा ओसारपसारमा संलग्न सवारीसाधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो करिब १:३० बजे जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका –७ चौतारियाथरमा लु १ क २९९० नम्बरको जेसीबीले चुनढुङ्गा उत्खनन् गरी ग १ त ४८७२ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा फेला पारेको हो ।

प्रहरीले तत्कालै उक्त जेसीबी र ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline