शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News खैरो हिरोइनसहित पोखरा १७ घारीपाटनका एक युबा पक्राउ

खैरो हिरोइनसहित पोखरा १७ घारीपाटनका एक युबा पक्राउ

by sambridhaonline

कार्तिक ०३,पोखरा – पो खरामा खैरो हिरोइन (ब्राउन सुगर) सहित एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका १७ घारिपाटनमा लागुऔषको विक्रि वितरण भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सोही स्थानका २५ वर्षिय नवराज चापागाईँलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनको साथबाट ३ वटा सानो पुरियामा लुकाइ राखेको अवस्थामा ०.९२ ग्राम ब्राउन सुगर, ९४ हजार पाँच सय रुपैयाँ र दुई थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नवराजको कोठामा पुगि खान तलासी गरेको थियो । सोहि क्रममा हेल्मेट र पहेँलो रंगको बट्टामा लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको हो । नवराज विरुद्ध लागू औषध सम्बन्धि मुद्धामा एक हप्ताको म्याद थप गरि थप अनुसन्धान भइराखेको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्व लक्षित गरि चाडपर्व विशेष सूरक्षा योजना समेत बनाइ अघि बढेको छ । चाडपर्वको समयमा लागू औषध, नशालु पदार्थ सेवन, ओसार पसार, सञ्चय तथा बेचबिखन समेत बढ्न सक्ने भएकाले प्रहरीले त्यस्ता गतिविधिको बारेमा प्रहरीलाई तत्काल खबर गर्न समेत अनुरोध गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline