मङ्लबार, चैत्र ३, २०८२
Tuesday, March 17, 2026
Home Featured News एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छाड्छु: धनराज गुरूङ

एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छाड्छु: धनराज गुरूङ

'भ्रष्ट प्रवृत्तिका मान्छेलाई खादामाला लगाएर कांग्रेस उँभो लाग्दैन'

by sambridhaonline

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन्।

उनले भ्रष्टाचार गरेको प्रमाण कसैले लिएर आए राजनीतिबाट सन्यास लिने पनि बताए।

पार्टीनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको मंगलबार भएको महाधिवेशनमा बोल्दै उनले भ्रष्ट प्रवृत्तिका मान्छेलाई खादा र माला लगाएर कांग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने बताए।

‘भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर न कांग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ। सिधा कुरा भन्छु म, धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदी लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु,’ उनले भने।

उनले वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गरिनुपर्ने पनि बताए।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline