मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News (बालक) विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

(बालक) विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by sambridhaonline

माघ ११,पोखरा – नवलपुरको कावासोतीमा विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका ८ स्याउली बस्ने २८ वर्षीय वीरबहादुर केसीले ट्यूसन पढाउने क्रममा विद्यार्थी (बालक) लाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।

शिक्षकविरुद्ध किटानी जाहेरी परेकोमा नियन्त्रणपछि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

ढकाललाई नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline