आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025
Home Featured News पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ

पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ

by sambridhaonline

फाल्गुन १६,पोखरा – महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आएका श्रद्धालु भक्तजनहरुको मोबाइल चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका ६ घर भई हाल काठमाडौँ महानगरपालिका २६ गोंगबु बस्ने ३१ वर्षीय बिजय मगर, गोरखा बारपाक गाउँपालिका ४ घर भई हाल गोंगबु मै बस्ने ३४ वर्षीय अभिषेक गुरुङ रहेका छन् ।

उनीहरुलाई बुधबार साँझ अस्थायी प्रहरी विट, गुम्बा बालाजुबाट खटिएको प्रहरी टोलीले बिभिन्न कम्पनीका १० थान मोबाइलसहित बालाजु बसन्तनगर गुम्बा नजिकबाट नियन्त्रणमा पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाएकोमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन को म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline