बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News म्याग्दीमा रुखबाट खसेर एक जनाको मृत्यु

म्याग्दीमा रुखबाट खसेर एक जनाको मृत्यु

by sambridhaonline

चैत्र ०४,पोखरा – म्याग्दीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धवलागिरि गाउँपालिका–७, ताकमका ६० वर्षीय थमन खत्री रहेको प्रहरीले जनाएको छ ।आइतबार साँझ खत्री घर नजिकैको जंगलमा खनियाँको रुखमा चढेर घाँस काट्ने क्रममा खसेका थिए । खत्रीलाई स्थानीयले मृत अवस्थामा फेला परेका थिए ।

खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline