बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News शिक्षक र प्रहरीबीचकाे झडपमा १४ जना भन्दा बढी शिक्षक घाइते

शिक्षक र प्रहरीबीचकाे झडपमा १४ जना भन्दा बढी शिक्षक घाइते

by sambridhaonline

बैशाख १४,पोखरा – आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा १४ जना भन्दा बढी शिक्षकहरू घाइते भएका छन्। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले झडपमा सबै घाइते शिक्षकहरूलाई अहिले उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जानकारी दिए।

उनले भने,‘मैले दुई जना शिक्षकलाई ट्रमा सेन्टरमा उपचारको लागि ल्याएको छु,अरु शिक्षकहरू सिभिल अस्पताल अस्पताल लगायत अन्य अस्पतालमा उपचाररत हुनुहुन्छ,१४ जना भन्दा बढी शिक्षकहरू घाइते हुनुभएको छ,कति घाइते भए भन्ने यकिन छैन।’

आज बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरू निषेधित क्षेत्र तोड्न खोजेका थिए। प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline