बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कास्कीमा चट्याङ लागेर २ जना मजदूरको ज्यान गयो

कास्कीमा चट्याङ लागेर २ जना मजदूरको ज्यान गयो

by sambridhaonline

बैशाख १४,पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको त्रिवेणी ताल पदमार्गमा काम गर्न गएका २ जना मजदूरको चट्याङ लागेर ज्यान गएको छ ।

ज्यान गुमाउनेहरूमा सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेका पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङले जानकारी दिनुभयो । उनीहरूलाई दिउँसो चट्याङ लागेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे जानकारी प्राप्त भएर टोली पठाएको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline